ट्रिपरको ठक्करबाट एकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामा स्थानीयले पूर्वपश्चिम राजमाग अवरुद्ध गरेका छन् । सोमबार बिहान प्रदेश नम्बर–०३–००१क नम्बरको ट्रिपरले  को२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत माइधारमा...