हेमन्तले थ्री स्टारबाट ए डिभिजन लिग खेल्ने

७ कात्तिक, काठमाडौं । मिडफिल्डर हेमन्त थापा मगर थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् । नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा ललितपुरको क्लब थ्री स्टारले २३ वर्षीय हेमन्तलाई अनुबन्ध गरेको हो । ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि हुँदैछ । थ्री स्टारले आइतबार सामाजिक सञ्जालमार्फत मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको […]