दाङमा जुम्ली स्याउ

दाङ– तुलसीपुरको मुख्य चोकचोकमा बिक्रीका लागि जुम्लाको स्याउ राखिएको छ । ‘एकजना महिला व्यवसायी डोकामा स्याउ बिक्री गर्दै भनिन्, ‘लैजानुहोस् भाइ एक सयमा दुई किलो जुम्लाको स्याउ ।’ पर बसेका अर्का व्यवसायीले भने, ग्रेडिङ गरेको । सय रुपैयाँको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक ताजा स्याउ ।’ एक सय रुपैयाँको एक किलो स्याउ घर आगनमै […]