अल्का अस्पतालले सञ्चालन गरेको आईभीएफ एण्ड फर्टिलिटी सेन्टरमा दुई विशेषज्ञद्वारा सेवा सुरु

ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल प्रालिद्वारा सञ्चालित अल्का आईभीएफ एण्ड फर्टिलिटी सेन्टरमा दुई जना विशेषज्ञले सेवा सुरु गरेका छन् । आईभीएफ विशेषज्ञद्वय डा. श्वेता सिंह र डा. नेहा हुमागाईंले सेवा सुरु गरेका हुन ।