लिगका ७७ खेलमा १ सय ५५ गोल

काठमाडौं (हाम्रो खेलकुद)– अन्तिम दुई चरणका खेल बाँकी रहँदै सहिद स्मारक ए डिभिजन लिगको विजेताको टुंगो लागेको छ। ११ औं चरणको खेलमा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक उपाधि जितेको हो । २०७६ को लिगमा भने टोलीले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको अन्तिम खेलमा जित निकाल्दै पहिलो पटक उपाधि […]