हनुमानढोका दरबार क्षेत्र रोकिएन सवारी साधन

ऐतिहासिक एवं पुरातात्विक सम्पदा वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ तथा सवारी आवागमन निषेध अभियान काठमाडौँ महानगरपालिकाका लागि फलामको चिउरा जस्तै भएको छ ।

सम्बन्धित सामग्री

सवारी साधन निषेधित हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ

सवारी साधन प्रवेश निषेध गरिएको बसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील...

हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ, महानगर भने मौन

सवारी साधन प्रवेश निषेध गरिएको बसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन्। वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८…