प्रदेश–१ सरकारको बजेटमाथि छलफल सुरु

प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरू भएको छ । यही असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल सोमबारबाट सुरू भएको हो । प्रदेश–१ का सांसदहरूले प्रदेश सरकारले हचुवाको भरमा बजेट ल्याएको आरोप लगाएका छन् । सोमबारको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिँदै […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाममाथि छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो । प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए । छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् […]

प्रदेश १ मा नयाँ सरकार बनाउन दलहरु छुट्टाछुट्टै छलफलमा

विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रदेश १ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी दलहरुबीच छलफल भइरहेको हो ।   नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु

प्रदेश १ मा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल हुँदैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।

प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै

प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहु

प्रदेश १ सरकारलाई चाहिने स्थायी संरचना बनाउन जग्गाको खोजी सुरु

१७ असार, विराटनगर । प्रदेश १ सरकारको स्थायी प्रशासनिक संरचना निर्माणका लागि गठित कार्यदलले छलफल सुरु गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा जग्गा खोजीका लागि कार्यदल गठन गरेका थिए । कार्यदलले शुक्रबारबाट छलफल सुरु गरेको हो । शुक्रबार मन्त्री कार्कीले वृहत विराट क्षेत्रअन्तर्गत रहेका पालिका प्रमुखसँग छलफल […]

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानुन मन्त्रालयमा प्रारम्भिक छलफल

प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । छलफलका क

प्रदेश १ : पदावधि सकिनै लाग्दा नामको विषयमा छलफल सुरु

विराटनगर : प्रदेश सरकार गठन भएको चार वर्षपछि प्रदेश १ को नाम राख्ने विषयमा सरकारले आज (मंगलबार)देखि औपचारिक छलफल सुरु गरेको छ।७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम टुंगो लगाएसँगै प्रदेश १ मा भने सुरसार नै नभएका वेला पहिलोपटक पाँच दलीय गठबन्धनले नाम राख्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेर औपचारिक छलफल सुरु गरेको छ।सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित गठबन्धनका दलह

प्रदेश १ को प्रदेश सभा बैठक बोलाउन छलफल सुरु, नामकरणको प्रस्ताव लगिने

प्रदेश १ को प्रदेश सभा बैठक आगामी माघ २० गतेभित्र सुचारु गर्न प्रदेश सरकारले बैठक दलहरूसँग छलफल थालेको छ । सरकारले सभामुखसँग छलफल गरिसकेको छ भने र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि प्रदेश सभा बैठक सुचारु गर्ने विषयमा छलफलको तयारी भइरहेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । ‘प्रदेशसभा बैठक चाँडो सुचारु गर्न सरकारमा सहभागी दलहरू एकमत भएका छन्’मुख्यमन्त्री राईले भने,‘प्रदेश सभा बैठक सुचारु गर्न बारेमा एमालेसँग पनि कुरा गरेर सरकार अगाडी बढ्छ।’ उनले प्रदेश सभाको

प्रदेश–१ को हिउँदे अधिवेशन आजदेखि सुरु हुने

विराटनगर : प्रदेश १ को नवौँ तथा हिउँदे अधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदै छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि आह्वान गरिएको नवौँ अधिवेशनको बैठक दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। आज विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।उनले अहिलेसम्म प्रदेशसभा बैठकमा कुन विषय लिएर छलफल हुने टुङ्गो नभएको बताउदै भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक पछि सदनको कार्यसूची तयार हुने छ।&rsq

प्रदेश–१ सरकारको नीति कार्यक्रममा छलफल सुरु

काठमाडौं। प्रदेश–१ सरकारले पेस गरेको सरकारको नीति तथा कार्यक्रमको विषयमा प्रदेशसभा बैठकमा सुरु भएको छ।आठौं अधिवेशनको ५‌औं अधिवेशनको शून्य समय सुरु भएको छ। उपसभामुख सरस्वती पोखरेलले बैठक सञ्चालन गरिरहेकी छन्।