अन्जु पन्त र मनोजराज सिवाकोटीले ३ वर्ष अगाडि गाएकाे गजल सार्वजनिक

काठमाडौँ– गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा “तिमी आयौ जिन्दगीमा” बोलको गजल गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत रहेको छ। तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायाँकन […]