श्रीलंका : राष्ट्रपति समर्थकको हत्या आरोपमा पूर्व मन्त्री पक्राउ, राजापाक्षेले सम्हाले कार्यभार, नयाँ मन्त्रिपरिषद् गठन :: Pahilopost.com

कोलम्बो: श्रीलंकामा राजनीतिक संकट झनै बढ्ने सम्भावना बढेको छ। गत शुक्रवार श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल बिक्रमासिङ्गेलार्इ अपदस्थ गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकाको राजनीति अस्थिर हुँदै गएको छ।  अपदस्थ गरिएका बिक्रमासिङ्गेको पक्षमा उभिएका श्रीलंकाली संसदका सभामुख करु जयसुर्याले राष्ट्रपति सिरिसेनाले संसद संचालन गरी राजनीतिक संकट