मुलुकै प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक अबरुद्ध भएको छ ।भारी वर्षासागै आएको बाढीले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको हो । निरन्तर वर्षातले नाग्म–गमगढी खण्डको सिंजा गाउँपालिका –२ विष्टवाडा स्थित खोलामा बाढी आउँदा सडक अवरुद्ध सिंजा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।यस्तै, सिंजा गाउँपालिका–३ […]