बागलुङमा भाइरल ज्वरो बढेसँगै विद्यालय बन्द

काठमाडौं । बागलुङको गलकोट नगरपालिका रिघामा भाइरल ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी र घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताउनुभएकाे हाे । उहाँले बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको बताउनुभयो । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको […]

सम्बन्धित सामग्री

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

काठमाडौँ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन्।  गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारेदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।  उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय […]

भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय ७ दिन बन्द

१८ साउन, दाङ । राप्ती गाउँपालिकाले विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै सात दिन विद्यालय बन्द गरेको छ । गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढ्ने जोखिम भएपछि हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी […]

विद्यार्थीमा ज्वरो बढेपछि विद्यालय बन्द

विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन। गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए। उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले

भाइरल ज्वरो बढेपछि दाङको राप्तीका विद्यालय ७ दिन बन्द

विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ।

विद्यार्थीहरुमा भाइरल ज्वरो बढेपछि राप्ती गाउँपालिकाका विद्यालय एक हप्ता बन्द

दाङ – राप्ती गाउँपालिकाका विद्यालय ७ दिनका लागि बन्द गरिएको छ। विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि विद्यालय ७ दिनका लागि बन्द गरिएको हो। बुधबार राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गतेदेखि साउन २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख […]

भाइरल ज्वरो बढेपछि घोराहीका निजी विद्यालय चार दिन बन्द

९ साउन, दाङ । दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बन्द गरिएको छ । पछिल्ला समय भाइरल ज्वरोका विरामी बढ्दै गएपछि घोराही क्षेत्रका निजी तथा आवासीय विद्यालय साउन १० गते मंगलबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको प्याब्सन घोराहीका नगर अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिए । बढ्दो भाइरल सरुवा रोग विद्यार्थीहरु माझ तीव्र रुपमा फैलने […]

भाइरल ज्वरोका कारण ४ दिन विद्यालय बन्द

दाङ : पछिल्लो समय भाइरल ज्वरो बढेपछि घोराहीका संस्थागत विद्यालय ४ दिनसम्म बन्द गरिएको छ। उपमहानगरमा रहेका संस्थागत विद्यालयहरू मङ्गलबारदेखि ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको घोराही नगर प्याब्सनले जनाएको छ।पछिल्लो समय भाइरल ज्वरो बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर प्याब्सन अन्तर्गतका विद्यालयहरूमा ४ दिनसम्म बिदा दिने निर्णय गरेको घोराही अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए।प्याब्सन घोराहीले सोमबार एक विज्ञप्ति जारी गरी विद्यालय बिदा गर्ने निर्णय गरेक

विद्यार्थीमा भाइरल ज्वरोः तीन विद्यालय बन्द

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।  विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो ।विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्

विद्यार्थीमा भाइरल ज्वरोः तीन विद्यालय बन्द

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिनुभयो । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको शिक्षक चन्दले बताउनुभयो । (रासस)

विद्यार्थीमा भाइरल ज्वरो : डाेटीका तीन विद्यालय बन्द

डाेटी – डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका ६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।  विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरू विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण ...