न्यू डायमण्ड र हेल्प नेपाल च्याम्पियन, प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी

टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहीबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएका छन्।