३० बर्षे सेवा अविध हटाउन खोजिएको भन्दै राष्ट्र बैंक कर्मचारी आन्दोलित, १ घण्टा काम ठप्प :: BIZMANDU.COM

काठमाडौं । कर्मचारी विनियमावलीबाट ३० बर्षे सेवा अवधिको प्रावधान हटाउन खोजिएको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन्।