पर्यटन दिवस : लुम्बिनी घुम्न आएका पर्यटकलाई गरियो साँस्कृतिक झाँकीसहित स्वागत

बुटवल : ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आएका पर्यटकहरुलाई स्वागत गरिएको छ। मंगलवार लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेका हुन्। स्पेन, भियतनाम, नेदरल्याण्ड्स, इजरायल, भारतबाट आएका विदेशी पर्यटकहरुलाई शान्तिभूमी लुम्बिनीमा स्वागत गरिएको हो। शान्ति दीपमा…

सम्बन्धित सामग्री

‘बाघकाे भूमि’ मा ४४ औँ विश्व पर्यटन दिवस मनाइँदै

बर्दिया – पर्यटन र हरित लगानी नारासहित ४४ औँ विश्व पर्यटन दिवस बर्दियाको ठाकुरबाबा नगरपालिकामा भोलि बुधवार भव्य कार्यक्रम गरी मनाइने भएको छ । हरेक वर्ष २७ सेप्टेम्बर २०२३ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको सहभागितामा जिल्लाका प्रमुख पर्यटकीय गतिविधिहरूका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा विश्व पर्यटन दिवस मनाइने मेयर...

विश्व पर्यटन दिवस : पाल्पामा साइकल र्याली र प्याराग्लाइडिङ

पाल्पाको तानसेन टुँडिखेलबाट साइकल र्‍याली र याक्सेडाँडामा नेपाली झण्डासहितको प्याराग्लाइडिङ गरेर विश्व पर्यटन दिवस मनाइएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट  (नाटा) पाल्पाले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री  वीरबहादुर रानाले कोभिड १९ को कारण  विश्वभरनै सुस्ताएको पर्यटन व्यवसाय अबका दिन फस्टाउने विश्वास व्यक्त गरे । पाल्पालाई पर्यटकीय हबको रूपमा विकास गर्न जरुरी रहेको मन्त्री रानाले बताए । ना

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

रुपन्देही- विभिन्न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सिमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । क्यानडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।

विश्व पर्यटन दिवस: गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)

रुपन्देही – विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे । तस्बिरहरू:

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।  क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।यता ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रि

विश्व पर्यटन दिवस-बुटवलमा आरती प्रज्वलन

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औँ विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो […]

विश्व पर्यटन दिवसको अवसरमा बुटवलमा आरती प्रज्वलन

लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो ।यसै अन्तरगत एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीको संयोजनमा सोमबार बेलुका आरती प्रज्वलन गरिएको हो । आरती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका

लुम्बिनी प्रदेशमा विश्व पर्यटन दिवसको भव्य तयारी

-भुवन कार्कीलुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।  प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व हुने गरी विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरेर दिवस मनाउने तयारी थालिएको हो

विश्व पर्यटन दिवस : विदेशी पर्यटकलाई होटलमा २० प्रतिशत छुट

भैरहवा– पर्यटन व्यवसायीले ४३औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् । सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिले गरेको छलफल तथा पत्रकार सम्मेलनमा आयोजकले योजनाबारे जानकारी गराएको हुन् । […]