फ्रेन्ड्स जोगियो, खुमलटार पहिलो सिजनमै घटुवा

विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली खुमलटार पुगे

काठमाडौं, १३ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । ओली अहिले भर्खरै खुमलटार पुगेका हुन्। ओलीकै अग्रसरतामा दाहाल मुलुकको ४४औं प्रधानमन्त्री बनेका हुन् । खुमलटारको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि मिसिने बताइएको छ । यसअघि […]

प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । बालकोटबाट ओली भर्खरै प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन् । अध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै पाइला टेकेका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्

प्रचण्ड भेट्न खुमलटार पुगे बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन्। खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। भेटघाटकाे क्रममा प्रचण्डले बालेनलाई भने, ‘तपाईंको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो। पहिलेका […]

खुमलटार ‘ए’ डिभिजनमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । ‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आज (आइतबार) सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो । महत्वपूर्ण खेलमा खुमलटारका सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ५७ औं […]

खुमलटार र सरस्वती बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजनमा उक्लने लक्ष्यमा रहेकोे खुमलटार युथ क्लब र सरस्वती युथ क्लब बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता लिनका बावजुत खुमलटार ब्वाइज युनियन क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा खुमलटारका लागि विक्रान्त नरसिंह राणाले गोल गर्दा ब्वाइज युनियनका मिलन लिम्बुले बराबरी गोल […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका छन् । सत्ता गठबन्धन जोगाउँदै एमसीसी अनुमोदनको तयारी भइरहँदा गौतम खुमलटार पुगेका हुन् । गौतम एमसीसी अनुमोदन गराउन नहुने पक्षमा छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको विपक्षमा उभिएका गौतम कम्युनिष्ट एकताका पक्षमा छन् ।

सीता दाहाललाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । उनी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् । सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् । देउवाले...

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले […]

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव

स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर  उनको निवास खुमलटार पुगेका थिए।