एनआरटी र हिमालयन शेर्पाले बराबरी खेले

काठमाडौँ। न्यूरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन्। जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा सकिएको हो। खेलमा दुवै टिमले केही गोल गर्ने मौका पाए पनि त्यसको सदूपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।

सम्बन्धित सामग्री

एनआरटी र हिमालयन शेर्पाले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टाेलीलै एक–एक अङ्क बटुलेका छन् ।   आजकाे बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा १२ अङ्कसहित आठाैँ स्थानमा छ ।  आजै हुने अर्काे खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेल...