प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे

१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका हुन् । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो । गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको […]