अझै लिड्सलाई रेलिगेसन भय

बराबरीसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले अगाडि छ। अघिल्लो सिजन राम्रो खेल्दै प्रिमियर लिग समापन गरेको लिड्सका बाँकी तीन खेल बलिया प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, आर्सनल र चेल्सीसँग छ।...