प्रहरी इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी

०४९ मा इन्स्पेक्टरमा भर्ना भएकी पूजा सिंह मधेसी समुदायकी पनि हुन् नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी...

सम्बन्धित सामग्री

पहिलोपटक नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला एआइजी

काठमाडौं: बढुवा समितिले सिफारिस गरेको १० दिनपछि सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ। योपटक बढुवामा एक जना महिला समेत अटाएकी छिन्। उनी प्राविधिक बाहेक पहिलो महिला एआइजी हुन्।  प्रहरीको इतिहासमा पहिलो महिला एआइजी बनेकी हुन् पूजा सिंह। सिंह नेपाल प्रहरीमा प्रशासन समूह तर्फबाट…

प्रथम महिला एआईजी : पहिले दाँत हेर्थिन्, अहिले प्रशासन !

२३ फागुन, काठमाडौं । नेपाल प्रहरी अस्पतालकी निमित्त मेडिकल डाइरेक्टर डा. दुर्गा थापा पुन नेपालको पहिलो महिला एआइजी (प्राविधिक अतिरिक्त महानिरीक्षक) हुन् । मन्त्रिपरिषदले २५ कात्तिकमा उनलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीको स्थापनाको ६३ वर्षे …