नोभाक जोकोविचलाई हराउँदै इटालियन ओपनको उपाधि राफेल नाडाललाई

राफेल नाडालले नोभाक जोकोविचालाई हराउँदै इटालियन ओपनको उपाधि जितेका छन्। इटलीको रोममा सम्पन्न खेलमा विश्व नम्बर १ जोकोविचलाई हराउँदै नाडालले १० औं पटक इटालियन ओपनको उपाधि उचालेका हुन्। उपाधि जित्न नाडालले ७-५, १-६ र ६-३ को सेटमा फाइनल खेलमा जित निकाले। अब अगाडि दुबै खेलाडीको नजर मे अन्तिम साताबाट सुरुहुने…

सम्बन्धित सामग्री

टेलरलाई हराउँदै नाडाल सेमिफाइनलमा

काठमाडौं : लगातार वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका २२ पटकका ग्रान्डस्लाम विजेता स्पेनिस राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम चारमा प्रवेश गरेका छन्।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ३६ वर्षीय नाडालले अमेरिकन टेलर फ्रिट्जलाई ५ सेटको खेलमा पछि पार्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। निर्णायक मानिएको पाँचौं सेटको टाइब्रुकरमा फ्रिट्जलाई ७-६ (१०-४) ले पछि पारेपछि नाडालले सेन्टर कोर्टमा आफुलाई पुन एकपटक उपाधि अभियानमा कायम राखे।पछिल्लो समय स्वास्थ्यका कारण समस्या झेलिरहेका नाडाल नि

जर्मनीका जेरेभले जिते मड्रिड ओपनको उपाधि

एजेन्सी। छैटौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले माटेयो मारेट्टिनीलाई २–१ को सेटमा हराउँदै मड्रिड ओपनको उपाधि जितेका छन्। दोस्रो पटक उपाधि जितेका जेरेभले दशौं वरियाता प्राप्त इटालीका मारेट्टिनीलाई ६–७(८÷१०), ६–४, ६–३ को सेटमा हराएका हुन्। २४ वर्षे जेरेभले राफेल नाडाल, डोमिनिक थिमलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेका थिए। जेरेभले २०१८ मा पनि मड्रिड ओपनको उपाधि जितेका थिए।