सौराहा । नेकपा (माओवादी केन्द्र)तिर नलागी नेकपा (एमाले) रोजेका नेताहरू संकटमा परेका छन् । चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न उनीहरूलाई समस्या परेको हो ।
एमालेभित्र पदका आकांक्षीको व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस परेपछि पूर्वमाओवादी नेताहरू अन्योलमा परेका हुन् । अध्यक्ष ओली यति बेला होटेल पार्क सफारी रिसोर्टमा बसेर...