‘पीताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंको निर्देशन रहने ‘पीताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । प्रदीप खड्का शीर्ष भूमिकामा देखिने यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन् । सरस्वती पूजाको दिन पारेर आज सिनेमाको शुभ साइत गरिएको छ । दुई चरणको सुटिङ तालिका रहेको सिनेमा आगामी हप्ताबाट फ्लोरमा जानेछ […]