काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गरेका छन् । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उनले आर्थिक असमनताको अन्त्य गर्दै […]
सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो […]
काठमाडौं । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने बताउनुभएको हो । परराष्ट्रमन्त्री राणाले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिनुभयो । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरुको […]
३० बैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले हङकङलाई ३० रनको लक्ष्य दिएको छ ।
वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ३ विकेट गुमाएर २९ रन …
काठमाडौँ र ललितपुरका खुला सडकपेटी होस् कि गल्ली एक्लै हिँडिरहेकी कुनै महिला देख्न सक्नु भयो भने ती झुमा लिम्बु हुन् सक्छिन्। होचो कदकी झुमाले घाम छेक्ने