मकवानपुर- मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुनर्निर्माण सकिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा न १५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुनर्निर्माण थालिएको २३ महिनामा सकिएको हो । सुरुङमार्ग पुनर्निर्माणका लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो । आग...