काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […]
The post डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार first appeared on Hamro Khelkud.