बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेता देउवा, प्रचण्ड र नेपालबीच वार्ता

काठमाडौँ– सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो । छलफलमा स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी कदम तथा अमेरिकी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई भेट्दै जसपाका पाँच नेता, देउवा र दाहालसँग पनि वार्ता गर्ने

आफ्ना माग र सत्ता समीकरणबारे छलफल गर्नका लागि जनता समाजवादीका शीर्ष पाँच नेता प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् ।