भिजिट भिसामा दुबई पुगेका ७ नेपाली अलपत्र

दोहा– दलाल (एजेन्ट)ले देखाएको प्रलोभनमा पर्दा विदेशी भूमि पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा रहेका एजेन्टसँगको समन्वयमा विदेश जाने नेपाली अलपत्र परेका धेरै समाचार पनि सार्वजनिक हुन थालेका छन् । पछिल्लो क्रममा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु गत बर्षको […]

सम्बन्धित सामग्री

दुबईमा १५ नेपाली अलपत्र

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । ‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० […] The post दुबईमा १५ नेपाली अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भिजिट भिसा : दुबईको चोकचोकमा नेपाली अलपत्र (भिडियोसहित )

दोहा – त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई पुगेका २५ भन्दाबढी नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न समयमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायसहितको टिमले प्रतिव्यक्ति २ लाख भन्दाबढी रकम असुल गरी आफूहरुलाई दुबई पुर्‍याइएको पिडितहरुले बताएका छन्  । पाँच महिना अघि मात्र कन्सल्टेन्सीले दुबई लगेका […]

दुबई पुगेका १० नेपाली युवा अलपत्र

दोहा– वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) को दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । उनीहरू जनवरी २९ तारिखमा दुबई पुगेका थिए । काठमाडौँको स्वीफ्ट एचआर सोलुसन प्रालि र प्रोफेक्ट रेक्रुटिङ्ग सर्भिसेस प्रालिमार्फत दुबई पुगेका उनीहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक दिइएको छैन । खान बस्नसमेत नपाएर भोकै बस्नु परेको पीडितको गुनासो छ […]

भिजिट भिसामा यूएई पुगेका ११८ नेपाली अलपत्र, ४० जना नेपाली सेना छाडेका पनि

आकर्षक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसामा दलालमार्फत दुबई पुगेका १ सय १८ नेपाली युवा अलपत्र परेका छन् ।

फरएभर म्यानपावरले तीन लाखसम्म असुलेर  भिजिट भिसामा युएई उडाएका २० नेपाली अलपत्र

गत ३१ असोजमा कैलालीका चन्द्र बोहरा वैदेशिक रोजगारीका लागि दुबई गए । उनलाई पठाउने फरएभर ह्युमन रिसोर्स सोलुसन

सरकारविरुद्ध प्रवासी नेपालीको आक्रोश- अब हुन्डीबाट पैसा पठाउँछौं !

४ भदौ, काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप र अमेरिकाबाट …

दुबई पुगेका १० नेपाली अलपत्र

१७ पुस, विराटनगर । वैदेशिक रोजगारीका लागि करिब १५ दिनअघि दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । डिसेम्बर १४ तारिखमा दुबई पुेगका उनीहरु अलपत्र परेका हुन् । काठमाडौंको म्यानपावर कम्पनीमार्फत दुबई पुगेका उनीहरुलाई सम्झौता अनुसारको …

भिजिट भिसामा दुबई पुगेका १९ नेपाली अलपत्र

काठमाडौं । युएईको राजधानी आबुधाबीबाट झण्डै २० किलोमिटर टाढा मुसफाको वर्कर भिलेज नजिक १९ जना नेपालीहरू अलपत्र