फैसलामा दुवै पक्ष एउटै पार्टीमा छौ भनेका हौँ, कसैले मान्दिनँ भन्छ भने नयाँ पार्टी दर्ता गर्न भनेका छौँ : दिनेशचन्द्र थपलिया

आयोगले कानुनअनुसार प्रमाण पुगेको पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएको हो । फैसलाअनुसार दुवै पक्ष अब एउटै पार्टीमा रहेको भनेको हो । तर, विपक्षमा मतदान गर्नेहरूले बहुमतले गरेको निर्णय मानेर...