‘न बिर्सें तिमीलाई, नपाए तिमिलाई’ गीतको नयाँ भर्सनमा आफ्नो नाम राखिएपछि गायिका अञ्जु पन्तले गीतकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै मानिसबाट जान अन्जानमा कहिले काँही भुल हुने र यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने समेत बताएकी छन् । ‘विपिन भाइसँगको कुराकानीपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरजिनल गायक गायिकाको नाम र गीतको लिङक समेत राख्नु भएको छ । यो तपाइको कदम प्रशंसनिय छ’ अञ