प्रधानमन्त्री देउवासँग बाबुराम-महिन्द्रको भेटवार्ता, नयाँ सरकार गठनमा चासो

काठमाडौं, ७ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भेट्न उनी आफ्ना पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई लिएर आज विहान बालुवाटार पुगेका थिए । सो क्रममा उनले देउवालाई दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएका थिए । […]