लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत मागेका मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् । ४२ जना सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिएका थिए ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उहाँले जानकारी दिनुभयो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ …

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिनुहुने भएको छ । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थाल्नुभएको हो । बिहीबार नियुक्त हुनुभएका मुख्यमन्त्री चौधरीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने …

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सो प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री केसीले बहुमतले विश्वासको मत पाएका हुन् । प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले मागेको विश्वासको प्रस्तावको पक्षमा ४२ मत परेको र जुन […] The post लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत पाएका छन। लुम्बिनी प्रदेश सभा बैठकमा सोमवार उनले विश्वासको मतको प्रस्ताव राखेका थिए। नेकपा एमालेको बहिष्कारबिच विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको हो। ४३ प्रदेश सभा सदस्य सहभागी भएकोमा उनले ४२ मत प्राप्त गरि विश्वासको मत हासिल गरेको प्रदेश सभा…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

रूपन्देही । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । विपक्षी एमालेको विरोध र नाराबाजीबीच सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकले उनलाई विश्वासको मत दिएका हुन् । लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । प्रदेशको कुल सांसद सदस्यमध्ये ४३ जना उपस्थित भएकोमा मुख्यमन्त्री केसीको पक्षमा ४२ जनाले मत दिएका छन् भने एक जना […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन ।  आजको बैठक एमालेले भने बहिष्कार गरेको  छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । सभामुख पूर्...

एमालेको बहिस्कारकाबीच मुख्यमन्त्री केसीले विश्वासको मत मागे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठकमा नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म […]