नेपाललाई दाबेदार टोलीको छवि फर्काउने सुनौलो अवसर

काठमाडौं, भदौ २२ । दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ। साफ यु-१७ च्याम्पियनसिप २०२२ मा नेपाललाई दाबेदार टोलीको छवि फर्काउने सुनौलो अवसर समेत बन्न सक्छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा आज भुटानको सामना गर्दा नेपाल जितसहित साफ […]