हुम्लाका दुई मतदान केन्द्रमा झडपः मतदान अधिकृतसहित आठ जना घाइते

घाइते मध्ये रोकायलाइ थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत ल्याउने तयारी भइरहेको छ। प्रहरी भीड नियन्त्रण गर्नका लागि यहाँ आठ राउण्ड गोली चलाएको प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए।...