पत्र पाएँ, आजै सर्वोच्चमा हाजिर हुने कोसिस गर्छु: चोलेन्द्र शमशेर

‘महाभियोग लगाएर टुंग्याइएन । संसद्को कार्यकाल सकिएपछि पनि नियतवश सर्वोच्च फर्किन दिइएन’ प्रधानन्यायाधीश जबराले भने, ‘आज बल्ल संसद्ले पत्र पठाएको छ । आजै सर्वोच्चमा हाजिर हुने कोसिसमा छु ।’