यौन हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो)

काठमाडौं : सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माईतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन। बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ।बलात्कारीलाई सजाय दे, दोषीलाई कार

सम्बन्धित सामग्री

महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – बलात्कार तथा महिला हिंसाविरुद्ध युवाहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। स्वतन्त्र नारी आवाजको  आयोजनामा शनिबार दिउँसो उनीहरुले महिला हिंसाविरुद्ध प्रदर्शन गरेका हुन्। त्यसक्रममा प्रदर्शनमा सहभागीहरुले बलात्कार तथा महिला हिंसासम्बन्धी नाट्य प्रस्तुतिसमेत देखाएका थिए। उनीहरुले बलात्कार मुद्दामा हदम्याद हटाउन सरकारसँग माग गरेका छन्। पछिल्लो समय देशभर बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढिरहेको भन्दै […]