माधव नेपालले भने–अब संसद् भंग गरेर निर्वाचनमा जानुपर्छ

कामाठाडौं, २२ फागुन । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने विकल्प अघि सारेका छन् । पछिल्लो समय एमालेले लगातार संसद् अवरोध गरेपछि अब यसको विकल्पमा संसद् भंग गरेर निर्वाचनमा जानु नै उत्तम हुने अध्यक्ष नेपालको भनाई आएको हो । आज (आइतबार) संसद् भवनमा पत्रकारहरुसँग […]