म्याकडोनाल्ड अस्ट्रेलियाका प्रशिक्षक नियुक्त

क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।...

सम्बन्धित सामग्री

म्याकडोनाल्ड अस्ट्रेलियाका प्रशिक्षक नियुक्त

क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

अष्ट्रेलिया क्रिकेटको मुख्य प्रशिक्षकमा म्याकडोनाल्ड नियुक्त

३० चैत, काठमाडौं । एन्ड्रु म्याकडोनाल्ड अष्ट्रेलियन पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई स्थायी रुपमा तीनवटै फर्म्याटको प्रशिक्षक नियुक्त गरिएको अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । उनले चार वर्षको सम्झौता गरेका छन् । गत फेब्रुअरीमा जस्टिन ल्याङ्गरले राजीनामा दिएपछि म्याकडोनाल्डलाई आन्तरिक प्रशिक्षकको रुपमा भूमिका दिइएको थियो । क्रिकेट अष्ट्रेलियाले बुधबार बिहान […]

राजस्थान रोयलले प्रमुख प्रशिक्षकलाई हटायो

राजस्थान रोयलले आफ्नो प्रमुख प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डलाई पदमुक्त गरेको छ । उहाँ तीन वर्षे सम्झौता गरेर सन् २०१९ मा आईपीएलको फ्रेञ्चाइज राजस्थान रोयलमा आबद्ध हुनुभएको थियो । राजस्थान रोयलले श्रीलङ्काका पूर्ब कप्तान कुमार संगाकारालाई निर्देशकको रुपमा नियुक्त गरिरहँदा अष्ट्रेलियाका म्याकडोनाल्डलाई हटाएको हो । राजस्थानले भने फ्रेञ्चाइज र म्याकडोनाल्डबीचको आपसी सहमतिमा उक्त निर्णय लिइएको हो । म्याकडोनाल्ड हाल अष्ट्रेलियाको टी ट्वान्टी टोलिका प्रमुख प्रशिक्षकको रुपमा समेत कार्यरत हुनुहुन्छ । अष्ट्रेलियाली टोलि हाल न्युजिल्याण्डमा छ ।