कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुँदै छ ।  महाधिवेशनको उद्घाटन समारोहमा सहभागिताका लागि पार्टीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । आमन्त्रण गरिएका मध्ये अधिकांश राजनीतिक दलका प्रमुखहरू समारोहमा स्वयं उपस्थित नहुने भएका छन् । उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी […]