गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

गोकर्णेश्वर । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर उतरगया धाम परिसरमा पौष कृष्ण औँशीका दिन आज पित्रृको सम्झनामा श्राद्ध, तर्पण एवं सिदादान गर्दै सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल÷ रासस

सम्बन्धित सामग्री

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।...

जङ्गबहादुरका भए दुई श्राद्ध

काठमाडौं, फागुन २१ । राणा शासनका संस्थापक तत्कालीन ‘प्राइमिनिस्टर यान्ड श्री ३ महाराज’ जङ्गबहादुर राणाजी कुँवरको शनिबार दुईवटा श्राद्ध गरिएको छ । एकै तिथि र स्थानमा सरकारी खर्चमा तथा उनका सन्ततिले श्राद्ध गरेका छन् । राज्यका तर्फबाट श्राद्ध गरिएको १४६ वर्ष पुगेको छ भने सन्ततिले श्राद्ध गर्न थालेको १७ वर्ष मात्र भएको छ । सन्ततिले […]

कागबेनी र मुक्तिनाथमा श्राद्ध गर्नेको घुइँचो

पर्वत : सोह्र श्राद्ध चलिरहँदा पवित्र धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर र कागबेनीमा श्रद्धालुको घुइँचो लागेको छ। सोह्र श्राद्ध सुरु भएसँगै दैनिक जसो भिड बढ्दै गइरहेको मुक्तिनाथ मन्दिरका पुजारी बालकृष्ण सुवेदीले बताए। ‘बिहान सबेरैबाट श्राद्ध गर्नेहरूको घुइँचो हुन्छ। अहिले सुरु सुरुका श्राद्ध भएका कारण दिनमा लगभग पाँच सय जति श्राद्ध भइरहेका छन्। अब बिस्तारै बढ्दै जान्छन्,’ उनले भने, ‘एक पटक यहाँ आएर दिए उनीहरूको आत्मा स्वर्गमा जान्छ भन्ने विश्वास छ।’ श्राद्ध

औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध

-पूर्णप्रसाद मिश्र/ ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले नपाउने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । […]

औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध

वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ। सोह्र श्राद्ध समेत भनिने पिता अर्थात् बाबुको जुन तिथिमा गरिन्छ। एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ।...

आजबाट सोह्र श्राद्ध सुरु

काठमाडौं । यसपालिको सोह्र श्राद्ध सुरु हुँदै छ । पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आइतबारबाट सुरु भएको छ ।पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । पहिलो दिन प्रतिपदा र द्वितीया तिथिका एकै दिन श्राद्ध परेको छ । यो वर्षको सोह्र श्राद्ध आउने ९ असोजबाट सकिनेछ […] The post आजबाट सोह्र श्राद्ध सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आजदेखि सोह्र श्राद्ध सुरु, श्राद्ध रोकिए के गर्ने ?

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्र विद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।        आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दा

श्राद्ध

छोराछोरीले केके मात्रै होइन धेरै गरे। मरेपछि श्राद्ध गर्नुभन्दा त बाँचुञ्जेल यसरी नै सुखमा राखेर श्रद्धा गर्नु बेस हुन्छ। बरु कुरा काटेर शुभकार्य बिटुलो बनाउनुभन्दा त यसबाट केही सिक्ने पो हो कि?...

पितृ श्राद्ध पक्ष

आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको...

सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज प्रतिपदा तिथि श्राद्ध गरेसँगै सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ ।