आईपीएलका बाँकी खेल आजबाट सुरु

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आजाट युएईमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । बाँकी खेल सुरु भएको पहिलो दिनमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा भइरहेको छ । आज दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज

काठमाडाैँ – कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ। प्रतियोगितामा ६० खेलको समाप्त भइसकेकाले अब ४ खेल बाँकी छन्। जसअन्तर्गत बहुप्रतिक्षित सेमिफाइनलका खेलहरु आजबाट हुन लागेका हुन्। कतार विश्वकपको पहिलो सेमिफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुने छ। अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ मा सुरु हुनेछ। कतार स्थित दोहाको […]

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट

दोहा । कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने […] The post फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै

काठमाडौं- यूईएफए नेसन्स लिग सिजन २०२२–२३ बुधबारबाट सुृरु हुँदै छ । यससँगै युरोपका हस्ती राष्ट्रहरु आगामी दुई हप्ता यसै लिगमा व्यस्त हुनेछन् । एसियाली मुलुक कतारमा नोभेम्बरमा फिफा विश्वकप हुनुअघि यस प्रतियोगिताले बाँकी समय पूर्ण गर्ने विश्वास गरिएको छ । प्रतियोगितामा इंग्ल्यान्ड र उत्तरी आयरल्यान्डले चार समूहका खेल खेलेका छन् । यस्तै वेल्सले विश्वकप प्लेअफसहित […]

आइपीएलको बाँकी खेल आजबाट, चेन्नाई र मुम्बई भिड्दै

३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड-१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो । दुबईस्थित दुबई इन्टरनेशन […]

युरोकपको सेमिफाइनल आजबाट

एजेन्सी । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् । नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । युरोकपमा अब बाँकी रहेका सेमिफाइनलका दुई तथा फाइनलको एक खेल बेलायतको लण्डनस्थित वेम्बले रंगशालामा हुनेछ । क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा […]

च्याम्पियन्स लिग : बार्सिलोना र पिएसजी भिड्दै, नेइमार नखेल्ने

काठमाडाैं : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड १६ का पहिलो चरणका खेलहरू आजबाट सुरु हुँदै छन्।दुई महिनापछि हुने लिगअन्तर्गत आज राति दुई खेल हुँदैछन्। लालिगाको बलियो क्लब बार्सिलोना र फ्रान्सेली पेरिस सेन्ट जर्मन (पिएसजी) आमनेसामने हुँदा आरबी लेप्जिङ र लिभरपुलबीच पनि प्रतिस्पर्धा हुनेछ। बार्सिलोनाले समूह 'जी'को उपविजेता बन्दै यहाँसम्मको यात्रा तय गरेको हो भने पिएसजी समूह 'एच'को विजेता हो। समूह चरणमा बार्सिलोनाले एक खेलमा हार बेहोरेर बाँकी ५ खेलमा जित निकालेको थियो।

महिला फुटबल लिग आजबाट सुरु हुँदै, दशरथ रंगशालामा आर्मीलाई पुलिसको चुनौती

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट महिला राष्ट्रिय फुटबल लिग सुरु गर्दै छ। आज हुने प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन्। आज हुने उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी