संसदमा बिहीबार पनि एमालेको नाराबाजी

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि नाराबाजी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् । २३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । उसले बिहीबारको बैठकमा पनि नाराबाजीलाई नै निरन्तरता […]