‘अपांगता भएकाको अधिकारप्रति गण्डकी सरकार उदासिन’

अपांगता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस आईतबार मनाईदैछ। नेपालमा पनि यो दिवस मनाउने तयारी अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाले गरेका छन्। तर गण्डकी सरकारले यो दिवस मनाउने बारे कुनै योजना बनाएको छैन। नत यसका लागि बजेट नै छुट्याएको छ।...