सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

१० साउन, काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा […]

सम्बन्धित सामग्री

संसद् बैठकमा मास्क लगाउन सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड–१९ को संक्रमणदर पुनः बढ्दै गएको भन्दै संसद् बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरे । उनले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरे । पछिल्लो समय नेपालमा कोरोना...

सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई मास्क प्रयोग गर्न आग्रह गर्नुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले कोभिड–१९ सङ्क्रमणदर बढ्दै गएकाले अनिर्वाय मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको हो ।

सांसदहरुलाई मास्क लगाउन सभामुखको आग्रह

आजको प्रतिनिधि सभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन्।...

सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

काठमाडौँ- सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसद्का बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । साथै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै […]