तिलकसिंह पेलाको नयाँ गजल सार्वजनिक

काठमाडौं । गजल गायक तिलकसिंह पेलाको नयाँ गजल ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ । शुक्रबार ‘हेर दिन ढल्यो’ नामको गीत तिलकसिंह पेला नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख १ सय ९० ले हेरिसकेका छन् । गीतमा कृष्णसिंह पेलाको शब्द छ । गीतमा संगीत तथा स्वर […]