बढ्यो धारा नेपालगञ्ज म्याराथनको पुरस्कार, पहिलो हुनेलाई दुई लाख

यही मंसिर ९ गते नेपालगञ्जमा आयोजना हुने नवौँ धारा नेपालगञ्ज म्याराथनको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।