हेटौंडा : वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मदन भण्डारी हत्याकाण्डको फाइल खोल्न माग गरेका छन्।
प्रदेशसभामा बुधवार विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल नेकपा माओवादी केन्द्र, वाग्मती प्रदेशका अध्यक्षसमेत रहेका पौडेलले मदन भण्डारीको हत्याको विषयको फाइल खोल्नुपर्ने बताएका हुन्।
भ्रष्टाचार धेरै ठाउँमा भएको बताउँदै…