सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउटमा, क्यामरुनसँग ब्राजिल पराजित

विश्वकप फुटबल अन्तर्गत समूहचरणको अन्तिम खेलमा समूह ‘जि’ बाट स्विट्जरल्यान्डले नकआउट चरणमा स्थान बनाएको छ। उक्त समूहबाट यसअघिनै ब्राजिल नकआउट चरणमा पुगेको थियो। शुक्रबार मध्यरातमा भएको खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३-२ गोलको जित निकाल्दै नकआउटमा स्थान पक्का गर्‍यो। स्विट्जरल्यान्डलाई बराबरी गरे पर्याप्त हुने खेलमा उसले जार्दन साकीरीको गोलमार्फत अग्रता बनायो। तर पहिलो हाफमानै सर्बिया खेलमा फर्कियो। उसका लागि अलेक्सेन्डर […]

सम्बन्धित सामग्री

ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो […]

विश्व कप फुटबल : दक्षिण काेरियालाई ४-१ गाेलले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा

काठमाण्डाै - विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१...

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन ।उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले ग

ब्राजिल नकआउट चरणमा, स्विट्जरल्याण्ड १–० ले पराजित

ब्राजिल कतारमा जारी विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई  १–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।ब्राजिलको जितका लागि कासिमिरोले  खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ ।समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा  छ। स्विट्जरल्याण्ड दुई खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ।

स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई हराएको छ । सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो । खेलको ८६ औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै ब्राजिलका लागि निर्णायक बन्यो। त्यसअघि खेलको ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिए। ब्राजिलसँग पराजित […]

स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम-१६ मा प्रवेश

११ मंसिर, काठमाडौं । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । स्टेडियमा ९७४ मा भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए । त्यसअघि कासेमिरोको पासमा भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल […]

ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् । ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।  पराजित स्विट्जरल्यान्डको दुई खेलबाट ३ अंक छ । यसै समूहका क्यामरुन र सर्बियाको द

चिलीलाई हराउँदै ब्राजिल च्याम्पियन

एजेन्सी – आयोजक ब्राजिलले चार देशीय महिला फुटबल सिरिजको उपाधि जितेको छ । साविक विजेता चिलीलाई २–० ले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो । ब्राजिलको जितमा केरोलिन र जियोले गोल गरिन् । खेलको ५०औं मिनेटमा केरोलिनले गोल गर्दै ब्राजिलाई सुरुवाती अग्रता दिलाइन् । ८४औं मिनेटमा जियोले गोल गर्दै ब्राजिललाई जितसहित उपाधि दिलाइन् । ब्राजिलकी […]

कोलम्वियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट

एजेन्सी – कोलम्वियामाथि जित निकाल्दै ब्राजिलले फिफा विश्वकप कतार २०२२ मा दक्षिण अमेरिकी क्षेत्रबाट स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिलले दक्षिण अमेरिकी छनोटमा ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो । साओपाउलोमा भएको खेलमा ब्राजिलको जितमा लुकास पाक्वेटाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक […]

जापानलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

एजेन्सी – घरेलु टोली जापानलाई सोझो सेटमा पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनलमा उपाधि दावेदार ब्राजिलले जापानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एरिएक एरिनामा ब्राजिलले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एक सयम […]