बागमती प्रदेशमा सरकार गठनका ४ विकल्प : निर्णायक भूमिकामा राप्रपा

 गत आइतबार एकाएक केन्द्रीय सत्ता समीकरण बदलियो । गत मंसिरमा भएको निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस सत्ताच्यूत भयो भने नेकपा एमाले सत्ताको केन्द्रमा रहन पुग्यो । केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरुको नयाँ गठबन्धन बनेसँगै सत्ता समीकरण परिवर्तन भएको हो ।पावर सेयरिङ्गमा माओवादी केन्द्र र कांग्रेस बीच सहमति जुट्न नसक्दा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाज

सम्बन्धित सामग्री

बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको दाबी

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बागमतीमा सरकार गठनका लागि नयाँ विकल्प देखिएका छन् । बागमती प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ ।हालको अवस्थामा यस प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ । सोहीअनुसार बागमती प्रदेश सरकारको नेतृत्वमा राप्रपाले दाबी गरेको छ । प्रदेश संरचना खारेजीको विषयलाई राप्रपाले आफ्नो चुनावी एजेन्डामा समेत समावेश गरे पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।पछिल्लो समय केन्द्रीयस्तरमा

बदलिएको अंकगणितबीच बागमतीमा सरकार गठनका ४ विकल्प

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउन तयारी गरिरहेको छ । तर त्योभन्दा अघि नै विभिन्न प्रदेशहरूमा सरकार गठनको चर्चा सुरु भइसकेको छ । बागमती प्रदेशमा पनि सरकार गठनको हिसाबकिताब सुरु भइसकेको छ । गत निर्वाचनबाट बागमती प्रदेशमा सात वटा दलहरूले प्रतिनिधित्व गरेका छन् । कूल ११० सदस्यीय प्रदेशसभामा कुनै पनि दलहरूले स्पष्ट बहुमत भने पाउन सकेका छैनन् ।बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी,

बागमती प्रदेशमा फेरिएला त सरकार ?

बागमती प्रदेशमा नेकपा एमालेलाई सरकारबाट विस्थापन गर्न काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका दलहरु सहकार्यको खाका कोर्न थालेका छन् । यद्यपि एमाले विभाजनको लेखाजोखापछि नै सरकार परिवर्तनबारे प्रस्ट खाका बन्ने सम्बद्ध नेताहरु बताउँछन् ।नेकपा एमालेले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन गरे पनि एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले सरकारको विकल्प खोज्न थालेको हो ।गठबन्धनका तर्फबाट

दोस्रो डोजको विकल्प खोज्दै प्रदेश सरकार

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोभिडविरुद्ध एक डोज खोप लगाएर अर्काे डोज लगाउने व्यवस्थाका लागि विभिन्न विकल्प खोजिरहेको र संघीय सरकारसँग समन्वय गरिरहेको बताउनुभएको छ । बागमती प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको बताउँदै उहाँले भन्नुभयो–आगामी आर्थिक वर्षमा खोप व्यवस्थापनका लागि सरकारले २ अर्ब छुट्याएको छ । […]