टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा पोखरामा हुन लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लबलाई नेपाल लोकतान्त्रिक खेलकुद संघले बिदाई गरेको छ । बागमती प्रदेशबाट सहभागी हुने टोखा नगरपालिकास्थित प्रभातफेरी फुटसल टिमलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेशले बुधबार बिदाई गरेको हो । नेपाली कांग्रेस सह महामन्त्री प्रकाश शरण […]

सम्बन्धित सामग्री

पारा तेक्वान्दो टोलीलाई लोकतान्त्रिकको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियो सहरमा आयोजना हुने पारालिम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बिहिबार बिदाई गरेको छ । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व सञ्चारमन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको कामना गर्दै बिदाई गरे […]