मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको बहाव बढ्दा नदी किनारका बस्तीमा त्रास फैलिएको छ । बहाव बढेपछि खोलाको किनारमा रहेका केही टहरामा पानी पसेको छ । पानीको सतह बढेसँगै स्थानीय घरबाहिर निस्किएर बाढी थप बढ्न सक्ने भन्दै सतर्क अवस्थामा बसेका थिए । केही महिनाअघि महानगरपालिकाले यही क्षेत्रका नदी किनारमा रहेका बस्ती […]